Logo

आमाको महिमा

मेरी आमा तिमि माया कि खानी तिमि दया कि खानी तिमि सुन्दरता कि धनी तिमि सुन्दर बिहानी आमा तिम्रो प्रशंसा गर्ने शब्द मसँग कमै छन् तिम्रो माया मा कल्पित कल्पना धरै छन् हो, तिमि देवी तिमि देउता तिमि नै हो मरो सर्वस्वकी धनी तिमि नै हो मरो धड्कनको आरोहअवरोह श्वासकी खानी आमा तिमि महान तिमि…