Logo

कांग्रेसद्वारा सोनाम ल्होसार शुभकामना सन्देश

नेपाली काँग्रेस (वी पी) ले तामाङ समुदायको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ औं को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तामाङ समुदायका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख शान्ति समृद्धिर उत्तरोत्तर प्रगतिको कामना सहिद शुभकामना व्यक्त गरेको छ ।    पार्टीका केन्द्रिय सभापति हरिबोल भट्टराई, नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ, नेपाल तरुण (वी…