Logo

प्रेममा ठक्कर खाएका विख्यात संगीतज्ञको प्रेमपत्र 

मेरो मन सधैं तिमीसंगै पुगिरहन्छ लामा काला नयन हरिणी झस्किए झैं चनाखाकेही झुक्दी स्तन पृथुल भै नाभी गैरो छ खासाब्रम्हाजीले युवतीहरुमा रुप पैलो रचेकीप्यारी मेरी जलधर त्यहाँ हेर होलिन बसेकी । प्रेमको सम्मोहन अनुभूतिमा लटिठ्एर नै शायद कालिदासले प्रेमका यी सुन्दर पंक्ति जन्माएको हुनुपर्छ । माखो मार्न नसक्नेलाई पनि चन्द्रमा झारेर ल्याउने साहस जन्माइदिने प्रेमको अद्भूत…