Logo

महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११२ औँ जन्मजयन्ती मनाइँदैछ । स्वदेश र विदेशमा रहेका नेपालीभाषीहरूले देवकाेटाकाे स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउने गर्छन् । महाकवि देवकोटाको विसं १९६६ मा कार्तिक कृष्ण औँसी (कार्तिक २७ गते) अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा  जन्मनुभएकाे थियाे । त्यसैले प्रत्येक वर्ष लक्ष्मीपूजाकै दिन उनकाे स्मरण गरिन्छ । यसपाली भने…