Logo

कविता-प्रियसी

प्रीयसी तिम्रै मृगनयनी अनी रहस्यमय मुस्कानकै भोकले म ।स्वार्थी शहरमा रुमलीएर पबित्र प्रेमको काकाकुलतामा ।।म अकलुषित मायाको जलको प्यासमा तड्पीएको निरीह प्रेमी ।।। पाहुना कादम्विनी जस्तै वसन्त ऋतु पछ्याएर बर्षा लत्याएझै ।मेरो हृदयकै मायाको गाग्री रित्याएर छोड्यौ भने ?म त बगरको अस्तित्व बिहिन कंकड बालुवामा रुपान्तरीत हुनेछु प्रीयसी ।।। भिन्ची तिमीले वर्षौं वर्ष खर्चेरै बनाएको…