युवराज सुवेदी कहाँ छ मेरो देश ?मुर्दा जस्तै लडिरहेछ अचेतनअवस्थामा बिउँतिन्छ बिउँतिन्नचिन्ता होइन अब चिन्तन गर्नेबेला भएको छ । जुन देशकाजनताहरु नीति र गन्तव्यहीनमाग लिएर भरौटे र पछौटेकोभरमा सडकमा नाङ्गैनाचिरहन्छन्विद्वान्भनाउँदामनुष्यहरु अर्थहीन तर्क गर्दै एकगिलास रक्सी र चियामा बिक्दैज्ञान जुन बाँड्ने भएका छन्। इनाम र पेश्कीमा बिक्नेहरुइमानदार भएका छन्।कहाँ गए क्रान्ति र विद्रोहका आवाजहरुयतिसम्म अत्याचार, शोषण,…