Logo

मलाई माफ गर्दिनु है वा !

अटुट सपनाहरु बोकी आफ्ना सन्तानहरु प्रतिको जिम्मेवारी निभाउदै सुखी भविष्यका लागि खुसी खोज्दै काखमा लिई हुर्काउदै ताते ताते गर्दै डोर्‍याउदै खुट्टाले टेकेर हिडन्सिकाउनु भयो कहिले काधमा चढाएर मेला देखाउन लैजानु भयो कहिले हाम्रै लागी पिठयूमा चढाएर घोडा बन्नु भयो । यो भार तिर्न काहा सक्छु र मलाई माफ गर्दिनु है वा । सयौँ ठाँउमा परेका…