Logo

गायिका आस्था राउतलाई हिरासतमा राख्न म्याद थप गर्ने तयारी

गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । महिला प्रहरी जवानलाई अभद्र व्यवहारको कसूर सम्बन्धी राउतविरुद्ध परेको जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले अन्य मुद्दामा जस्तै राउत प्रकरणमा पनि कानुन अनुसार प्रहरी अघि बढेको बताए । म्याद थपका लागि…