Logo

लघुकथा-गाई र बाघ

मानिस पस्नै नसक्ने घनघोर जङ्गलमा अरू जङ्गली जनावरसँगै गाई र बाघ पनि बस्दा रहेछन् । हरियो घाँसको लोभले गाई चरन खोज्दै खोज्दै टाढै पुगेछ । घाँस खोज्दै चहार्ने क्रममा एक्कासि गाईले बाघ देखेछ । बाघलाई देखेर आत्तिएको गाईले निकै बेर यताउता हेरेछ । स्तब्ध भएर उभिएको गाई अलि पर पछिल्तिरतिर रहेको पोखरीतिर हतपत दौडेछ ।…