Logo

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमिरातमा जारी खेलमा नेपालले घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो । रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । करण…