काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन र सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ। दुवै दलका शीर्ष नेताले शनिबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सातै प्रदेशमा संयुक्त सरकार गठनका लागि सहकार्य गर्ने निर्णय गरेका हुन्। सहमतिपत्रमा विगतमा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विनियोजनमा देखिएको असन्तुलन तथा अस्वस्थ…