भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रेस विज्ञप्ति जारी गरेपछि नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको छ। साेही क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठान्ने गरेको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पलाई भने नेपाल एक स्वतन्त्र देश भएको जानकारी नै नभएको समाचार…