Logo

प्रधानमन्त्री केपी ओलीको पुतला जलाउने क्रममा विद्यार्थी र प्रहरी विच झडप, २ जना घाइते

नेवि संघ पर्साले शुक्रबार वीरगंजमा गरेको प्रदर्शनको क्रममा २ जना घाइते भएका छन । प्रधानमन्त्री केपी ओलीको पुतला जलाउने क्रममा विद्यार्थी र प्रहरी विच भएको झडपमा परी विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन । ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुतला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका…