दुई तिहाइको बलमा दुवै सदनबाट कम्युनिष्ट सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले २३ औँ दिनदेखि आमरण अनशनमा बसेको डा. गोविन्द केसीको माग तीन करोड जनतको पक्षमा रहेको बताएका छन्। युवा नेता थापले डा. केसीसँग एक भएर लड्ने बताए। बिहीबार डा। केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल…