फागुन १ गतेलाई रोजगार दिवसको रुपमा मनाईने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्धघाटनन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले फागुन १ गतेलाई रोजगारी दिवसको रुपमा मनाइने घोषणा गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको दिन रोजगार दिवश भएको बताएका हुन्। उनले रोजगारी…