नेपाली कांग्रेसका युवा नेता विकाश कुमार ठाकुरले मधेस र पहाडबीच बिभेद नगर्न आग्रह गरेका छन् । पहाडीले मधेशीलाई धोती/भैया भन्नु औचित्य नरहेको उनले बताएका हुन् । उनले आइतबार फेसबुकमा लेख्दै - ‘२०७२ सालको महाभुकम्पको समयमा म जम्मा २४ वर्षको थिए । मेरो कुनै ठुलो पहिचान पनि बनिसकेको थिएन । तर पनि म मधेसी (धोती, भईया)ले…