नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डले लामो समयको प्रयास पश्चात खडा गरेको पार्टीको जगमा सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो बिरासत विस्तार गरे झै तदर्थ समिति गठन गरेका छन्। सोलुखुम्बु नेकपा का दर्जनौँ जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु नेकपा छोडी फोरममा प्रवेश गरेपछि नयाँ…