Logo

१० दिनपछि त्रिशूली–३ ‘ए’ बाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो

नुवाकोट । बाढी आएको १०औं दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ । ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो । शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए । उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ…