Logo

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै रसुवा बाढीले पुर्‍याएको शोकमा भदौ २२ गते शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ । अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक…