Logo

तिब्बतक्षेत्रबाट आएको बाढीले रसुवामा ठूलो क्षति

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो । बाढीले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।