Logo

सुबेदी ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादकमा नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थानअन्तर्गतको अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादक पदमा ऋतुराज सुबेदी नियुक्त हुनुभएको छ । संस्थान व्यवस्थापनले उहाँलाई वैशाख ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि सो जिम्मेवारी सुम्पिएको हो । सुबेदी हाल संस्थानमा दशौँ तहको कार्यकारी सम्पादकका रूपमा कार्यरत रहँदै फिचर शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । वि.सं. २०२८…