इलाम । इलाममा ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ । सूर्योदय नगरपालिका–कन्याममा ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको हो । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा निर्मित चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र(टी टेस्टिङ सेन्टर)सँगै वृक्षालय सञ्चालनमा ल्याइएको सञ्चालक उत्तम प्रधानको भनाई छ । वृक्षालयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चालकहरूले कन्यामलाई केवल घुम्ने पर्यटकीय गन्तव्य…