Logo

‘दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकाय प्रभावकारी बन्नुपर्छ’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले सेवा प्रदायकलाई सेवाप्रति जिम्मेवार बनाउन प्राधिकरणले आफ्ना कामकारबाही तथा सेवासँग सम्बन्धित विषय सार्वजनिक गर्दै आएको बताए । उनले दूरसञ्चार सेवा व्यवस्थित हुन नसके त्यसको प्रत्यक्ष…