चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । युवा पुरुष (३५ वर्षमुनि) क्लस्टरतर्फ भएको प्रतिस्पर्धामा लोहनी सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएका हुन् । उक्त पदका लागि चुनावी प्रतिस्पर्धामा ११ जना उम्मेदवारहरू आकांक्षीका रूपमा मैदानमा उत्रिएका…