Logo

निर्माण क्षेत्रमा बैंकको कर्जा १७ प्रतिशतले बढ्यो, कृषि विकासको विस्तार सबैभन्दा तीव्र

काठमाडौं । निर्माण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी फेरि विस्तार हुन थालेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको निर्माण क्षेत्रतर्फको कर्जा लगानी १७ प्रतिशतभन्दा बढीले बढेको हो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा २ खर्ब ४१ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह…