Logo

मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी

हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट पुनः उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि यही क्षेत्रबाट निर्वाचनमा पराजित भएकी उपाध्याय फेरि पनि सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी हुन् । गत प्रतिनिधिसभा निर्वाचन (२०७९) मा उपाध्याय मकवानपुर–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।…