काठमाडौं । मानव अधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईंलाई बोलाएर छलफल गरेको छ । प्रसाईंले आन्दोलन सुरु गर्ने बताइरहेका बेला आयोगले चासो राख्दै बुधबार बोलाएर छलफल गरेको हो । प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए । आन्दोलनमा कुनै पनि प्रकारको तोडफाड, आगजनी…