काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिकउत्सवको अवसरमा कम्पनीको म्याग्दी शाखाले विश्वको प्रसिद्ध प्राकृतिक उपचार केन्द्र बेनी नगरपालिका ४ तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्ष कृष्णबहादुर खड्का रहेका थिए । उक्त कार्यक्रमको सभापतित्व सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख भावना पौडेलले…