Logo

प्रमुख समाचार

विपिन जोशीको शव आज काठमाडौं आउँदै, नेपाली सेनाले घरसम्म पुर्‍याउने



इजरेली सेनाका अनुसार हमास समूहले “बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका” नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदै छ।

काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारी र परिवारजनले बीबीसीलाई बताएका छन्।

काठमाण्डूबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्‍याइने

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार ०८:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।