Logo

सेयर बजारमा २२ अंकको गिरावट, ३ अर्ब १० करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार…