काठमाडाैं । भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटी होटलकाे ८० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित…