काठमाडौं । गत भदौ २३ र २४ गते जेनजेड पुस्ता र केही युवा विद्यार्थीहरुले गरेको आन्दोलनबाट नेपाल सरकारको भौतिक संरचना ध्वस्त भएको छ । त्योसँगै ७४ जनाले शहदत प्राप्त गरेका छन् । दुई दिनको अवधिमा देशले भौतिक क्षतिसँगै दर्जनौ निर्दोष जेनजेड युवाहरुले ज्यान गुमाउन पुगेका छन् । भौतिक संरचनासँगै अनाहकमा ज्यान गुमाउने युवाहरुप्रति राज्यका सुरक्षा निकायको…