काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाले चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । साथै साधारणसभाले ५…