काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
अर्थ
१० आश्विन २०८२, शुक्रबार १३:२९
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १३:२९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया