काठमाडाैं । नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ मसान्त) सम्ममा यो आँकडा पुगेको हो । गत असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो। भदौ मसान्तसम्म कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब…