Logo

सुशासनको गफ चुट्ने अर्थमन्त्री कानुनै तोड्न आतुर, सर्वोच्चको आदेशसमेत नटेरेर विवादमा

काठमाडौं । सुशासनको ठूलो हिमायतीको रूपमा परिचित अर्थमन्त्री रामेश्वर खनाल आफैंले नियम, कानून र सर्वोच्च अदालतको आदेशसम्मलाई बेवास्ता गरेको आरोप लाग्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने प्रक्रियामा अर्थमन्त्रीले कानुनी व्यवस्था र न्यायालयको आदेशलाई नटेरेको भन्दै विवाद चुलिएको हो । २०८१ फागुन १२ मा नियुक्त भएका ओझामाथि साढे चार महिनामै…