Logo

अर्थ

मञ्जुश्री फाइनान्सकाे लाभांश घोषणा



काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो ।

कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १२:३२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।