Logo

जेनजी प्रदर्शनमा भेटिएको १५ केजी चाँदी प्रहरीलाई बुझाइयो

काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको महाराजगञ्ज क्षेत्रमा भेटिएको भन्दै ३ जना व्यक्तिले १५ केजी चाँदीको सिक्का प्रहरीलाई बुझाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगञ्ज बस्ने विकाश गुरुङ सहितका ३ जनाले सशस्त्र प्रहरीलाई चाँदी बुझाएका हुन् । सशस्त्र प्रहरीले उक्त चाँदी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । सशस्त्र प्रहरीले चाँदीको सिक्का आफूहरूलाई बुझाएको जिल्ला…