काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनकाे मूल्य ताेलामा १ हजार ९०० रुपैयाँ बढेको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम…