Logo

जेनजी आन्दोलनमा नाम जोडिएकोमा बारबरा फाउन्डेसनको आपत्ति

काठमाडौं । जेनजी आन्दोलनसँग बारबरा फाउन्डेसनको नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै अध्यक्ष डा. सन्दुक रुइतले आपत्ति जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनले ‘हामी नेपाल’ संस्था र जेनजी आन्दोलनसँग कुनै आर्थिक सम्बन्ध नभएको स्पष्ट पारेको हो । डा. रुइतले कोरोना महामारीको बेला मात्र ‘हामी नेपाल’सँग सहकार्य गरिएको भए पनि पछिल्लो एक वर्षदेखि कुनै…