काठमाडाैं । केही दिनदेखि देशभर विद्यार्थीहरू सडकमा छन्। Gen Z ले उठाएको आन्दोलनले देश हल्लिएको छ। यही बेला, विद्यार्थी राजनीति गरेर आएका विद्यार्थी नेताहरूले आ–आफ्ना पार्टी परित्याग गर्ने घोषणा गरिरहेका छन्। तर म यो धारणा राख्दिनँ। किनकि विद्यार्थी सङ्गठनको सबैभन्दा बढी आवश्यकता परेको यही समय हो। हामी ‘झोले’ होइनौँ। पार्टीको झोला बोकेर मात्र विद्यार्थी राजनीति…