Logo

देशभर साढे ५८ लाख सवारीसाधन दर्ता

काठमाडौं । देशभर दर्ता सवारीसाधनको संख्या ५८ लाख ५० हजार ४ सय ३२ पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा सबैभन्दा धेरै ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् । त्यसैगरी, ३ लाख ६६ हजार ७२३ कार, जिप तथा ट्याक्सी दर्ता भएका छन् । नेपालमा प्रजातन्त्र स्थापना भएको २०४६/४७…