Logo

जिली ईएक्स ५ र जेवाई एयर ईभी नाडा अटो शोमा सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडी नाडा अटो शोमा सार्वजनिक गरिएको छ । आजदेखि जिली ईएक्स ५ म्याक्स प्रो कार, जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधा र आकर्षक छुटसहित टेस्टड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएको आयातकर्ता कम्पनी एलआरआर मोटर्सले जनाएको छ । ड्रिम स्मार्ट चाइनाको अधिकृत…