काठमाडाैं । नेपाल टेलिकमले मोबाइल र ल्याण्ड लाइनमा अनावश्यक रूपमा बजाउँदै आएको रिंग व्याक टोन बन्द गर्न माग गर्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सञ्चार मन्त्रालय, नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको रिट साउन १९ गते दर्ता भएको हो । रिटको सुनुवाइ भदौ ३ गते तोकिएको छ । यसअघि…