काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया