Logo

अर्थ

सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा



काठमाडौं । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरिएको छ ।

क्यापिटल सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको घोषणा वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार इकाइधनीहरुलाई करसहित सिटिजन्स म्युचुअल फन्ड–२ मा ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डमा १२.७५ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १२:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।