Logo

सेयर बजारमा सामान्य गिरावट, १९ अर्ब ३६ करोडकाे कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक २.०७ अंकले बढेर २९६२ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको मूल्य घटेको छ । आज १९ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार…