काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ परेका छन् । उनी वि.सं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए । मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ । यसअघि तत्कालीन…