काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियालाई लक्षित गर्दै सरकारले कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । नयाँ प्रस्ताव अनुसार अब बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू गभर्नरको दौडबाट कानुनीरूपमा बाहिर राख्न प्रस्ताव गरिएको छ । राष्ट्र बैंकले तयार पारेको प्रारम्भिक मस्यौदामा बैंक तथा वित्तीय संस्थाका सीईओलाई…