Logo

ग्यास बिक्री वितरण बिक्रेता र डिलरमार्फत हुने

काठमाडौं  नेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरण सम्बन्धित बिक्रेता तथा डिलरमार्फत नै गर्न आग्रह गरेको छ। ग्यास अभावका कारण उपभोक्तालाई राहत दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयको परिसरबाट हुँदै आएको प्रत्यक्ष बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनमा ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै…